५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


सीप सिकेर विदेश जाने प्रवृत्ति बढ्यो


1.014k
Shares

काठमाडौं । कुनै बेला श्रम गन्तव्यका लागि अदक्ष श्रमिक आपूर्ति गर्ने देशको रूपमा चिनिएको नेपालले पछिल्लो समय दक्ष श्रमिक पठाउन थालेको छ ।

विगत वर्षको तुलनामा सीप सिकेर विदेश जाने नेपाली युवाको संख्या बढेको तथ्यांकले देखाएको छ ।

विगतका वर्षमा वैदेशिक रोजगारीमा पुनः श्रमस्वीकृति लिएर जाने श्रमिक सीप परीक्षण नगरी जाने गरेका कारण तथ्यांकमा अदक्ष श्रमिक धेरै गएको देखिएको थियो ।

सीप भएका पनि त्यसको परीक्षण नगरी वैदेशिक रोजगारीमा जाने गरेका कारण ४८ प्रतिशत श्रमिक अदक्ष रहेको सरकारी तथ्यांकले देखाएको थियो । यसमध्ये पनि महिला श्रमिकको हिस्सा अझ कम रहेको देखिन्छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।