Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


संस्थागत निक्षेपको ब्याजदर घटाउनु कति व्यवहारिक ?


286
Shares

काठमाडौं । पछिल्ला दिनमा बैंक ब्याजदर माग गर्दै उद्योगी व्यवसायीले आन्दोलन गरिरहँदा उठेको एउटा विषय हो, संस्थागत निक्षेपको ब्याजलर घटाउने ।

कर्जाको ब्याजदर नियन्त्रणको लागि अर्थात व्यवसायीकै भाषामा एकल अंकमा झार्न संस्थागत निक्षेपको ब्याजदर पनि घटाउनुपर्ने उनीहरुको माग छ ।प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि व्यवसायीहरुसँगको भेटवार्तामा संस्थागत निक्षेपको ब्याजदर झारेरै भएपनि कर्जाकाे ब्याजदर नियन्त्रणमा लिने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्रीको सोही प्रतिवद्धता पाएपछि आन्दोलनरत व्यासायीले आन्दोलन स्थगन गरेका छन् । तर, यो व्यवहारका कति सही छ ? अहिले सर्वत्र चर्चा भइरहेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।