
काठमाडौं । चालु आर्थिक वर्षमा विदेशी लगानीको न्यूनतम सीमा घटाएको सरकार गैरआवसीय नेपालीको हकमा थप लचिलो बन्ने भएको छ ।
चालु आ.व.को बजेटमार्फत वैदेशिक लगानीको सीमा ५ करोडबाट २ करोडमा झारिएको छ ।
तर, विदेशी लगानीकर्तासरह सुविधा पाउँदै आएका गैरआवसीय नेपालीले यसमा थप छुट पाउने भएका छन् ।
उनीहरूका लागि यति भन्ने तोकिए पनि अहिलेको निर्धारित समयमा थप छुट दिन सकिने भनिएको छ ।
यो समाचारर आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्