३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


महिला र बालबालिकाको सुरक्षामा ध्यान दिन सांसद बेलबासेको माग


39
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलबासेले महिला र बालबालिकाहरुमाथि नराम्रो व्यवहारका घटनाहरु घटिराखेको भन्दै उनीहरुमा सुरक्षा जोखिम बढेको बताउनु भयो ।

उहाँले महिला र बालबालिकाको शान्ति सुरक्षामा ध्यान दिन सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘महिला र बालकालिकामाथि नराम्रो व्यवहार भएको घटनाहरु घटिराखेको छ । सुरक्षाको जोखिम बढीराखेको हो कि भन्ने देखिइराखेको छ । शान्ति सुरक्षाको व्यवस्था कायम गरियोस् भन्ने माग गर्न चाहन्छु ।’