Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


प्रधानमन्त्री दाहालले भने– सहमतिमै राष्ट्रपति चयन भए हुन्थ्यो भन्ने चाहेको छु


299
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सहमतिमै राष्ट्रपति चयन भए हुन्थ्यो भन्ने चाहेको बताउनु भएकाे छ ।

प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा बिहीबार प्रधानमन्त्री दाहालले यस्ताे बताउनु भएकाे हाे ।

उहाँले भन्नुभयाे,’सभामुख र उपसभामुखमा निर्वाचन हुने अवस्था भए पनि राष्ट्रपति र उपराष्ट्रपतिमा भने सहमतिको प्रयास हुन्छ।’