१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु


377
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसेको छ ।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।

मन्त्रिपरिषद् विस्तारपछिको यो पहिलो बैठक हो ।