Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


४ खर्ब चालू खर्च हुँदा ४४ अर्ब मात्रै पुँजीगत खर्च


91
Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने बताउनुभएको छ ।

बिहीबार अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा उहाँले नेपाल राष्ट्र बैंकमा आफूले हस्तक्षेप नगर्नेसमेत बताउनुभयो ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखा परेका समस्या समाधानका उपायहरूलाई कार्यान्वयन गरेर अघि बढ्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाले नेपालको अर्थतन्त्रमा तीनवटा मुख्य समस्या रहेको जानकारी गराएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।