Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


कसरी होला सचिव व्यवस्थापन ?

विज्ञता र अनुभवले जित्ला कि गणेश प्रवृत्ति र एसम्यान प्रवृत्तिले ?

130
Shares

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वामगठबन्धन सरकारले भविष्यमा कस्तो काम गर्न सक्ला ? राम्रो या नराम्रो ? यो सरकारले गर्ने सुरुवाती क्रियाकलापले सहजै अनुमान लगाउन सकिन्छ ।

यसका लागि कम्तीमा तीनदेखि चार साता कुर्नुपर्ने देखिन्छ । यद्यपि सरकार गठनको हनिमुन (१०० दिन) सम्म सरकारको समीक्षा गर्न कुर्नुपर्ने परम्परा छ ।

तरपनि ‘मर्निङ सोज द डे’ भनेजस्तै यो सरकारले अबका तीन सातामा गर्ने गतिविधिले सरकारले देश र जनताको हितमा काम गर्न सक्छ कि सक्दैन ? भन्नेबारेमा प्रारम्भिक आँकलन गर्न सकिने विज्ञले बताएका छन् ।

सो समयसम्म सरकारले विश्वासको मत लिइसकेको हुनेछ र सम्भवत सबै मन्त्रालयमा मन्त्रीसमेत आइसक्ने भएकाले सरकारले गतिसमेत लिएको हुनेछ । अहिले भने आठ सदस्यीय मन्त्रीमण्डमा तीनजना उपप्रधानमन्त्रीलाई मात्रै मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।