राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेस « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेस


1.872k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

बुधबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधान वमोजिम राष्ट्रपतिसमक्ष अध्यक्ष मगरले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।