 
	    काठमाडौं । आज शुक्रबार ४३ औं अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि १६ दिनसम्म विभिन्न कार्यक्रम गरि मनाइदैछ । यस वर्षको नारा ‘महिला विरुद्धको दुर्व्यवहार अन्त्यको अभियान’ भन्ने राखिएको छ ।
सन् १९८१ देखि यो दिवस मनाउन थालिएको हो । डोमिनिकन रिपब्लिकमा तात्कालिन समयमा त्यहाँका तानाशाहा राफेल टुलिजाले तीन मिरावल महिला अधिकारकर्मीलाई विभत्स तरिकाले हत्या गर्न आदेश दिएको बताइन्छ । उनको आदेश अनुसार ती तीन मिरावल दिदीबहिनीको हत्या गरिएको थियो । त्यसदिनको सम्झनामा हरेक वर्ष १९८१ देखि महिला हिंसा अन्त्य दिवस मनाउन थालिएको हो ।
यसैगरी २००० फेब्रअरी ७ देखि संयुक्त राष्ट्र संघको महासभाले पनि नोबेम्वर २५ अर्थात आजको दिनलाई महिला हिंसा अन्त्य दिवसका रुपमा औपचारिक रुपमा मनाउन सुरू गरेको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्