
फाइल तस्बिर 
	    काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदाताले यस निर्वाचनमा कसैलाई पनि बहुमत नदिएको बताउनु भएकाे छ ।
झापा ५ बाट अत्याधिक मतले विजयी हुनु भएपछि प्रमाणपत्र लिन पुग्नु भएकाे ओलीले मतदाताकै कारण अब फेरि सरकार गठनमा मोलतोल, भागबण्डाको खेल सुरु हुने बताउनु भयाे ।
उहाँले भन्नुभयाे,‘फेरि पनि मोलतोल, भागबण्डाको अवस्था रहने निर्वाचन परिणामले देखाएको छ । अब हरेकले आफ्नो मोल बढाउने अवस्था छ ।’
फेरि पनि सरकार बनाउन गाह्रो, बनाए टिकाउन झन गाह्रो हुने अवस्था आउने उनको भनाइ छ । यसले देश थप अस्थिरतातर्फ जाने उनले असंका गरे ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्