 
	    दैलेख । दैलेख निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (क) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर खत्री निर्वाचित हुनुभएको छ ।
एमालेका धर्मराज रेग्मीलाई १ हजार ३ सय ९२ मतले पछि पार्दै कांग्रेसका खत्री प्रदेशसभा सदस्यमा निर्वाचित भएको हो । प्रदेशसभा सदस्यमा निर्वाचित भएका खत्रीले ९ हजार ४ सय ६४ मत प्राप्त गर्नुभएको छ ।
एमालेका धर्मराज रेग्मीले ८ हजार ७२ मत प्राप्त गर्नुभएको छ । रेग्मी पराजित हुनुभएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्