Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


काठमाडौं-४ मा गगन थापा अगाडि


3.9k
Shares

काठडमाडौं । काठमाडौं ४ को मतगणनामा कांग्रेसका गगन थापा १ हजार ५३८ मतले अगाडि रहनुभएको छ ।

थापाले ८ हजार १८७ मत प्राप्त गनुएभएको छ । उहाँका निकटम प्रतिस्पर्धी एमालेका राजन भट्टराईले ६ हजार ६४९ मत प्राप्त गनुएभएको छ ।