Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


निर्वाचन २०७९ : कांग्रेसकाे हात र साथले दाहाललाई सहज


351
Shares

काठमाडाैं । सत्ता गठबन्धनतर्फ गाेरखा २ का उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले यही कार्तिक १२ गते यहाँबाट निर्वाचन जित्न आफूलाई सहज भएकाे बताउनु भएकाे थियाे ।

‘अहिलेसम्मका निर्वाचनमध्ये मैले यसपटक सबैभन्दा सहज र एक हिसाबले रिल्याक्स फिल गरेकाे छु’ उहाँले अजिरकाेटकाे सभामा भनेका थिए। यसअघि देशका विभिन्न क्षेत्रबाट निर्वाचन लडेका दाहाललाई गाेरखा २ मा सहज निकाल्न काठिनाइ नरहेकाे स्थानीय बुद्धिजीविसमेत बताउँछन् ।

सभामा उहाँले पुरानाे सम्बन्ध र स्मरण दाेहाेर्‍याउने अवसरका रुपमा आफूले याे निर्वाचनलाई लिएकाे उहाँले बताउनुभएकाे थियाे ।

याे समाचार आजकाे नागरिक दैनिकमा प्रकाशित छ ।