Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


शीर्ष नेता विकासभन्दा दोषारोपणमै व्यग्र


130
Shares

काठमाडौं । व्यवस्था परिवर्तनसँगै नयाँ संविधान जारी भएको दुई दशक पुगिसक्दासमेत नेताका ‘एजेन्डा’ फेरिन सकेका छैनन् ।

मुख्य दलका शीर्षनेताहरू चुनावी सभा समारोहमा विकास र समृद्धिभन्दा ‘राजनीतिक जोडघटाउ’लाई नै प्राथमिकता दिन व्यग्र छन् ।

राजनीतिक दलले भलै चुनावी घोषणापत्रमा सुशासन, विकास र समृद्धिलाई जोड दिने गरेका छन् । तर, उनीहरूले आफ्ना भाषणमा ‘राजनीतिक जोडघटाउ तथा दोषारोपण नै मुख्य विषय’ बनाउने गरेका छन् ।

राजनीतिक दलका शीर्ष नेताले अहिले पनि एकअर्कालाई दोषारोपण गर्ने पुरानै शैली नछाडेको पाइएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।