महोत्तरीमा भड्किएकाे हिंसा नियन्त्रणमा लिन प्रहरीले खाेल्याे फायर « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


महोत्तरीमा भड्किएकाे हिंसा नियन्त्रणमा लिन प्रहरीले खाेल्याे फायर


2.717k
Shares

काठमाडौं । महोत्तरीमा हिंसा नियन्त्रणमा लिन प्रहरीले फायर खाेलेकाे छ ।

हिन्दु सम्राट सेना नाम गरेको एक संगठनले निकालेको र्‍यालीको क्रममा आज हिंसा भड्किएको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन राउन्ड हवाई फायर गरेकाे हाे ।