प्रचण्डद्वारा निर्वाचन लक्षित प्रतिबद्धता पत्र सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
१८ मंसिर २०७९, आईतवार | Mon Dec 5 2022


प्रचण्डद्वारा निर्वाचन लक्षित प्रतिबद्धता पत्र सार्वजनिक


3.029k
Shares

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएकाे छ ।

गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार रहेका प्रचण्ड’ले ८ पृष्ठको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै गोरखाको विकासका योजनाहरु सार्वजनिक गर्नुभएकाे हाे ।

गेम चेन्जर (गुणात्मक) योजनाहरु र नियमित गरी दुई भागमा वर्गीकरण गरेर उहाँले योजनाहरु सार्वजनिक गर्नुभएकाे हाे ।