व्याजदर घटाउन पूर्वका उद्योगीको माग « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


व्याजदर घटाउन पूर्वका उद्योगीको माग


26
Shares

काठमाडौं । बैंकको व्याजदर वृद्धिको चौतर्फी विरोध भैरहेको अवस्थामा पूर्वका उद्योगीले व्याजदर घटाउन माग गरेका छन् ।

निजी क्षेत्रका छाता संस्थाहरूले व्याजदर घटाउन माग गर्दै आएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले व्याजदर वृद्धिको विरोधका कार्यक्रम अघि बढेको छ ।

महासंघले मातहतका जिल्लानगर उद्योग वाणिज्य संघ र वस्तुगत संघहरूलाई व्याजदर वृद्धिविरूद्ध आन्दोलन गर्न आव्हान गरेको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।