
काठमाडौं । बैंकको व्याजदर वृद्धिको चौतर्फी विरोध भैरहेको अवस्थामा पूर्वका उद्योगीले व्याजदर घटाउन माग गरेका छन् ।
निजी क्षेत्रका छाता संस्थाहरूले व्याजदर घटाउन माग गर्दै आएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले व्याजदर वृद्धिको विरोधका कार्यक्रम अघि बढेको छ ।
महासंघले मातहतका जिल्लानगर उद्योग वाणिज्य संघ र वस्तुगत संघहरूलाई व्याजदर वृद्धिविरूद्ध आन्दोलन गर्न आव्हान गरेको छ ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्