Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


प्रत्यक्ष निर्वाचनमा होमिंदै व्यवसायी


182
Shares

काठमाडौं । चार मंसिरमा हुने प्रतिनिसिभा र प्रदेशसभा निर्वाचनमा एक दर्जन भन्दा बढी उद्योगी तथा व्यवसायीहरू प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

अधिकांश व्यवसायीहरू राजनीतिक दलबाटै उम्मेदवार बनेका छन् भने सत्तारुढ नेपाली कांग्रेसले सबै भन्दा बढी निजी क्षेत्रलाई उम्मेदवार बनाएको छ । निर्वाचन आयोगले तोकेको निर्धारित समय आइतबार अपराह्न ५ बजेसम्म आफ्नो उम्मेदवारी दर्ता गरी उनीहरू तयारीमा जुटेका हुन् ।

कानून निर्माण तहमा आफ्नो उपस्थिति पुर्‍याई व्यावसायिक सहजीकरण र लबिङमा महत्वपूर्ण भूमिका खेल्न संसदीय राजनीतिमा होमिएको उनीहरूको तर्क छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।