१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


विश्वकप फुटबल खेलकाे सुरक्षाको जिम्ममा टर्की सेनाले लिने


3.978k
Shares

काठमाडौं । कतारमा हुने विश्वकप फुटबल खेलकाे सुरक्षाको जिम्मा टर्कीले लिने भएको छ ।

सुरक्षाका लागि कतारले सहयोग मागेपछि सेना पठाउने निर्णय भएको हो । टर्कीको संसदले सेना पठाउने सम्बन्धी प्रस्ताव टर्कीको संसदमा गत शनिबार पेश गरेकोमा उक्त प्रस्ताव पारित भएको हो ।

टर्कीले कतारमा ६ महिनासम्मका लागि सेना पठाउने तयारी गरेको छ । यद्दपी टर्कीले कतारमा पठाउने सेनाको संख्याकाे विषयमा केही बताएको छैन् । विश्वकप फुटबल नोभेम्बर २० देखि डिसेम्बर १८ सम्मा कतारमा हुन लागेको छ ।

विश्वकपमा ३१ टिमले सहभागिता जनाउने भएका छन् ।