९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


भक्तपुरमा ३० वर्षीय महिलामा कोरोना संक्रमण


0
Shares

भक्तपुर । भक्तपुर स्थित खरीपाटी कवारेन्टिनमा बसेकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

टेकु अस्पतालमा गरीएको परीक्षणमा भक्तपुरकी ३० वर्षिय महिलामा कोरोना संक्रमण देखिएको हो ।

महिला केही दिन अघि दुवइबाट फर्किएर क्वारेनिटनमा बस्दै आएकी थिइन् ।