 
	    काठमाडौं । खोटाङको जिल्ला अस्पतालमा प्रसूति गराउने शल्यक्रिया सेवा अनिश्चित कालका लागि बन्द गरिएकाे छ ।
दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिदामा बसेपछि सेवा बन्द गरिएको अस्पतालले सूचना प्रकाशन गरेर जानकारी गराएको हो । जिल्ला अस्पताल खोटाङमा एनेस्थेसियाका एक जना मात्र कर्मचारी रहेका छन् ।
दुर्घटनामा तिनै कर्मचारीकाे पनि खुट्टा भाँचिएर बिदामा बसेकाले तत्कालका लागि शल्यक्रिया सेवा बन्द गरिएको हाे । कर्मचारी व्यवस्थापन गर्न सम्बन्धित निकायसँग छलफल भइरहेको समेत अस्पतालले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्