११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


सिन्धुलीमा पहिलो पटक एक जनामा कोरोना संक्रमण


0
Shares

सिन्धुली । सिन्धुलीमा पहिलो पटक एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कमलामाई नगरपालिका–१४ चन्दनपुरका २३ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित व्यक्ति भारतबाट आई कमलामाई नगरपालिकास्थित चन्दनपुर माविको क्वारेन्टाईनमा बस्दै आएका थिए ।

उनलाई सिन्धुली अस्पतालको आईसोलेसनमा पठाउने तयारी भईरहेको छ ।