
नवलपुर । देवचुली नगरपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको छ ।
देवचुली नगरपालिका वडा नम्बर ११ का १९ वर्षीय पुरुष र वडा नम्बर १५ का २१ वर्षीय पुरुषमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाले जनाएको छ ।
देवचुली ११ का संक्रमित जेठ ९ गते भारतबाट आई सिधै देवचुली नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए भने अर्का १५ नम्बर वडाका संक्रमित पनि जेठ १२ गते भारतबाटै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्