६ असार २०८१, बिहिबार | Fri Jun 21 2024


आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् !


4.693k
Shares

काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९५ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि शुक्रबार स्थिर रहेर १ हजार १ सय ७५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।