१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


प्युठानमा क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु


0
Shares

प्युठान । जिल्लाको एरावती गाउँपालीका स्थित चिरायु माविको क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ ।

यहि जेष्ठ ८ गते भारतको लुधियानाबाट परिवार सहित आएकी २६ बर्षिया महिलाको आज विहान मृत्यु भएको हो ।

श्रीमान, आमा, भाइ, छोराहरुरसँगै क्वारेन्टाइनमा बसेकी उनी भारतमै रहँदादेखि ब्रेन ट्युमरको बिरामी रहेकोे जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।