 
	    काठमाडौं । अमेरिकी महिला बास्केटबल खेलाडी ब्रिट्नी ग्रिनरलाई रुसको एउटा अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ ।
अदालतले लागु औषध प्रशोधन र ओसारपसारको आरोपमा उनलाई यति लामो सजाय सुनाएको हो ।
दुई पटककी ओलम्पिक स्वर्ण पदक विजेता बास्केटबल खेलाडी ग्रिनरले भने आफूले केही कोस्टर आयल बोकेको भएपनि त्यो लागु औषध तस्करी र कारोबार प्रयोजनको लागि नभएको प्रतिक्रिया दिएकी छिन् ।
आफूबाट अन्जानमै ‘इमानदार गल्ती’ भएको भन्दै ग्रिनरले क्षमायाचना गरेपनि अदालतले उनको याचना सुनेन ।
यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले अमेरिकासँग राजनीतिक शत्रुता साँध्ने काम गरेको भन्दै ग्रिनरमाथिको कारबाही कुनै हालतमा स्वीकार्न नसकिने बताउनुभएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्