Logo २ भाद्र २०८३, मंगलबार | Wed Aug 19 2026


अमेरिकी खेलाडी ब्रिट्नी ग्रिनरलाई रुसमा ९ वर्षको जेल सजाय

काठमाडौं । अमेरिकी महिला बास्केटबल खेलाडी ब्रिट्नी ग्रिनरलाई रुसको एउटा अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ । अदालतले लागु औषध प्रशोधन र ओसारपसारको आरोपमा उनलाई यति लामो सजाय सुनाएको