Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


न्यूयोर्कमा बस्ने नेपाली विद्यार्थीहरुलाई सहयोग (भिडियो)


0
Shares

दिवाकर बागचन्द ।

न्यूयोर्क, वैशाख ३१ । विश्वव्यापीरुपमा फैलिएको कोरोनाभाइरसको कारणले समस्यामा परेका अमेरिकाको न्यूयोर्कमा बस्ने नेपाली विद्यार्थीहरुलाई अर्का एक नेपालीले सहयोग गर्दै आएका छन् ।

भ्वाइस अफ युथ नामक समूहको गठन गरी कम्प्युटर साइन्सका विद्यार्थी छिरीङ लामाले उनीहरुलाई सहयोग गर्दै आएका छन् ।

विस्तृत भिडियोमा हेर्नुहोस्

Skip This