Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


कोरोनाको कारण अर्घाखांचीका एक जनाको यूएईमा मृत्यु


0
Shares

काठमाडौं । अर्घाखांचीका एक युवकको यूएईको अबुधाबीमा कोरोना भाइरसका कारण हिजो मृत्यु भएको छ ।

मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका–७ खाँचीकोट लम्चाका ३९ वर्षिय खुम बहादुर थापा छन् ।

उनको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।