थप ४९ जनामा कोरोना संक्रमण « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


थप ४९ जनामा कोरोना संक्रमण


169
Shares

काठमाडौं । देशभर थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा २ हजार ४ सय ९४ जनामा गरिएको परीक्षणमा थप ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहिबार १२ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।