Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


बागलुङकाे ताराखोलामा माओवादीकाे अग्रता


1.8k
Shares

काठमाडौं । बागलुङको ताराखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्रकाे अग्रता लिएकाे छ ।

सुरुवाती ५ सय मत गणना हुँदा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार धनबहादुर बिकले २ सय ९४ मत ल्याउनुभएकाे हाे। दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले ९४ मत ल्याउनुभएकाे छ ।

नेकप एमालेका उम्मेदवार ऋषिराम घर्तीले ५२ मत प्राप्त गर्नुभएकाे छ। उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर रोकाले २९६ मत प्राप्त गर्नुभएकाे छ।

नेकपा एमाले उम्मेदवार थममाया घर्तीले १०२ मत प्राप्त गर्नुभएकाे हाे।