१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


मतदाता शिक्षा: लोकदोहोरीदेखि भजनसम्म


52
Shares

काठमाडौं । पहिला-पहिला निर्वाचन आयोगले मत दिने स्थानहरूमै टोली खटाएर मतदाता शिक्षा दिने गथ्र्यो, यस पटक त्यस्तो टोली आउँदैन ?

आयोगले कान्तिपथस्थित कार्यालयमा सञ्चालित पैसा नलाग्ने कल सेन्टर ११०२ मा अहिले दैनिक प्रकारका धेरै जिज्ञाशा आउने गरेका छन् । यस पटक आयोगले कम खर्च र स्मार्टरुपमा मतदाता शिक्ष कार्यक्रम सञ्चालन गरेका कारण स्थानीय तहमा यसका लागि घरदैलो टोली पठाएको छैन्

त्यसरी टोली नजाँदा बदर मत बढ्ने त होइन ? भन्ने प्रश्न पनि उत्पन्न भएका बेला निर्वाचन आयोगले श्रव्दृष्य सामाग्री र विभिन्न सन्देश तयार गरेर आयोगले आफ्नै फेसबुक, युट्यूब, ट्वीटर, भाइबरमा नियमित प्रसारण गरिरहेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।