काठमाडौं । विदेशी मुद्रा सञ्चितिमा कमी आएसँगै सरकारले लागू गरेको आयात नियन्त्रणसम्बन्धी व्याख्या फरफरक तरिकाले हुँदा व्यवसायीले सरकारलाई गुहार्न थालेका छन् ।
आयात नियन्त्रणका लागि लिइएको नीति र निर्देशिकामा उल्लेख भएभन्दा फरक रुपमा भन्सारले कडाई गर्न लागेको उनीहरुको दावी छ ।
नेपाल रत्न तथा आभूषण संघले राजपत्रमा प्रकाशित सूचनाविपरीत भन्सार कार्यालयले औद्योगिक कच्चा पदार्थसमेत रोकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्