३१ जेष्ठ २०८१, बिहिबार | Thu Jun 13 2024


‘संरचनागत समस्याले बजेट कार्यान्वयन भएन’


52
Shares

काठमाडौं । प्रतिस्थापन विधेयकको कार्यान्वयनमा समस्या देखिएको अर्थविद्हरूले बताएका छन् ।

प्रमोटर्स ग्रुपले शनिबार आयोजना गरेको प्रतिस्थापन विषयक अन्तक्रिया कार्यक्रममा अर्थविद्हरूले संरचनागत समस्याका कारण बजेट कार्यान्वयनमा हुन नसकेको देखिएको बताएका हुन् । कार्यक्रममा वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारीले बजेट कार्यानवयनको अवस्था कमजोर रहेको बताए । पहिलो कुरा त श्वेतपत्रलाई प्रतिस्थापन बजेटले सम्बोधन गरेन।

त्यसमा पनि बजेटको कार्यान्वयन पक्ष कमजोर रह्यो । पहिलेका समस्या यथावत् रहन गए,” उनले भने ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।