Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


निर्वाचन आचारसंहिता पालनामा ठूला दल नै अटेरी


195
Shares

डोटी । यहि वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि यहाँका राजनैतिक दलका नेताहरू आसन्न चुनावी अभियानलाई निकै तीव्र रुपमा अगाडि बढाइरहेका छन् ।

स्थानीय नागरिकका घर घरदेखि खेतबारीमा समेत उम्मेदवारहरू भोट माग्नका लागि रातदिन खटिरहेका छन् ।

दलहरूले आषना चुनाव प्रचार सामाग्रीहरू पनि नागरिकका घरघरमा टास्नुका साथै सार्वजनिक ठाउँहरूमा समेत टासेका छन्।

यो समाचर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।