काठमाडौं । सत्ता गठबन्धनकोबीचमा पूर्वसहमतिविरुद्ध गठबन्धनमा आबद्ध दलहरुले नै स्वतन्त्रबाट उम्मेदवारी दिएका छन।
सत्ता गठबन्धनकै दलहरुबाट उम्मेदवारी परेपछि सत्ता गठबन्धनको शीर्ष तहमा फिर्ता लिन लगाउने सहमति बनेको छ। गठबन्धनले देशभरका स्थानीय तहमा पाँच दलीय गठबन्धनलाई एक ढिक्का राख्न अन्तिम समयसम्म कसरत गर्ने निर्णय गरेको छ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्