Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


पोखरामा गठबन्धनबाट मेयर र उपमेयरको उम्मेदवारी दर्ता


1.1k
Shares

काठमाडौं । पोखरा महानागरपालिकामा सत्तारुढ गठबन्धनले मेयर उपमेयरको उम्मेदवारी दर्ता गरेको छ ।

गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपीला रानाभाटले सोमबार उम्मेदवारी दर्ता गरेका हुन् ।