२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


एमसीसीबाट दीर्घकालीन लाभ


338
Shares

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीले दीर्घकालीन रुपमा नेपालको आर्थिक विकासमा विशेष योगदान पुर्‍याउने अर्थविद्हरुले बताएका छन् ।

संघीय संसद् बाट एमसीसी पास भएसँगै अबको पाँच वर्षपछि त्यसको लाभ लिन सकिने अर्थविद्हरुले बताएका छन् । आयोजनाको काम सुरू हुन भने केही समय लाग्ने उनीहरुको तर्क छ ।

संसद् बाट एमसीसी पारित गर्ने विषयमा दलहरुबीच सहमति बन्न नसक्दा त्यसले अन्तर्राष्ट्रिय जगतमा नै नेपालको विश्वसनीयमाथि शंका उत्पन्न भएको थियो । अब भने त्यसमा सुधार हुने अर्थविद् तथा पूर्व अर्थसचिव रामेश्वर खनाल बताउँछन् ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।