 
	    काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले आगामी प्रतिनिधिसभा चुनावमा चितवनबाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
शनिबार सुर्खेतको बिमानस्थलमा पत्रकारसँग कुरा गर्दे उहाँले पार्टीले टिकट दिए चितवनबाट चुनाव लड्ने बताउनुभयो । आफू बाहेक अरुले चितवनबाट चुनाव जित्न नसक्ने उहाँको दाबी छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीबारे आफ्नो दलले प्रस्ट धारणा बनाइ नसकेको उपाध्यक्ष थापाले बताउनुभयो ।
एमालेले १४ सांसदलाई गरेको कारबाहीलाई सभामुख अग्नि सापकोटाले मान्यता नदिएसम्म संसद अवरोध जारी रहने पनि उहाँको भनाइ छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्