४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


सुदूरपश्चिम प्रदेश आफैंमा सम्बृद्ध छ : राष्ट्रपति


0
Shares

बैतडी, फागुन १५ । सुदुरपश्चिममा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार बैतडी पगेकी छन् ।

बिहीबार बैतडीको पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन उद्घाटन गर्दै उनले सुदूरपश्चिम प्रदेश आफैंमा सम्बृद्ध रहेको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले सुदूरपश्चिममा सांस्कृतिक पर्यटनको ठुलो सम्भावना रहेकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएकी छन् ।

सोही कार्यक्रममा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टले सामूदायिक बिद्यालयको गुणस्तर बिकासमा शिक्षक बिद्यार्थी र अविभावकको उत्तिकै भुमिका रहने बताए ।