१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


हिमपातपछि यस्तो देखियो खप्तड (तस्वीरहरू)


494
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा गए रातिदेखि हिमपात सुरु भएको छ ।

मंगलबार रातिबाट हिमपात भइरहेको र त्यहाँको तापक्रम निकै घटेको खप्तडमा रहेको गुरुगोरख गुल्मले जनाएको छ ।

हिमपातका कारण खप्तड आसपासका स्थानीयलाई घर बाहिर आवतजावत गर्न र बस्तुभाउ चराउन निकै समस्या हुँदै आएको छ ।