जनयुद्ध अर्कै दिशामा मोडिन पुग्यो : सिपी मैनाली « Image Khabar


जनयुद्ध अर्कै दिशामा मोडिन पुग्यो : सिपी मैनाली


260
Shares

काठमाडौं, पुष ११ । नेकपा(माले) का महासचिव सिपी मैनालीले एउटा लक्ष्य प्राप्तिका लागि गरिएको जनयुद्ध अर्कै वस्तु लिएर दिशा मोड्न पुगेको टिप्पणी गर्नुभयो ।

आइतबार नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै नेकपा (माले)का महासचिव सिपी मैनालीले एउटा लक्ष्य प्राप्तिका लागि गरिएको जनयुद्ध अर्कै वस्तु लिएर दिशा मोड्न पुगेको टिप्पणी गर्नुभयो ।

उहाँले माओवादी आन्दोलनको तत्कालिन लक्ष्य किन प्राप्ति भएन र घोषित लक्ष्यलाई कसले अपहरण ग¥यो समयले जवाफ खोजेको बताउनुभयो ।

महासचिव मैनालीले व्यवस्था बदलिएपनि जनताको अवस्था नबदलिएका कारण जनता सन्तुष्ट भएको उल्लेख गर्नुभयो ।