एमालेलाई कसरी मजबुद बनाउने भनेर लागिपरेका छौं : लेखराज भट्ट « Image Khabar


एमालेलाई कसरी मजबुद बनाउने भनेर लागिपरेका छौं : लेखराज भट्ट


143
Shares

कैलाली, पुष ९ । नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा एमालेको संगठनलाई कसरी मजबुद एकताबद्ध बनाउने भनेर लागिपरेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिले शुक्रबार धनगढीमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उहाँले अहिलेको सरकारलाई कसैले पनि नमानेको उहाँको दाबी रहेको छ ।

अहिले एमालेलाई जनताले कसरी बुझिरहेका भनेर पनि मिडियाले सत्यतथ्य बाहिर ल्याउन आवश्यक रहेको उहाको भनाई छ ।