२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


टोयोटाको ‘एसयूभी राइज’ बजारमा


13
Shares

काठमाडौं, मंसिर २४ । नेपालका लागि टोयोटा गाडीको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्सले नयाँ एसयुभी मोडल टोयोटा राइज सार्वजनिक गरेको छ ।

नयाँ थपिएको राइज पनि अरु टोयोटा एसयुभी मोडल जस्तै आकर्षक सावित हुने कम्पनीको विश्वास छ ।

कम्प्याक्ट एसयुभी सेग्मेन्टको बढ्दो मागसंगै ल्याएको उत्कृष्ट मोबिलिटी सोल्युसन आरामदायी, सुरक्षित एवं मूल्य प्रतिस्पर्धी रहेको कम्पनीको दाबी छ ।