 
	    एजेन्सी । अमेरिकाले चिन र ताइवानबिच बढ्दो तनावमा आफ्नो गम्भीर चासो व्यक्त गरेको छ । ताइवानको आकास र आसपासको समुद्री क्षेत्रमा बढ्दा्े चिनको सैन्इ प्रभावलाई लिएर अमेरिकाले चासो जनाएको हो ।
चीनले लगातार चार दिनसम्म ताइवानको हवाई क्षेत्रमा दर्जनौं फाइटर जेट उडाएपछि ताइवानले विरोध जनाईरहेको छ । ताइवानको स्वतन्त्रता र सम्प्रभुताको पक्षमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ऐक्यबद्धता जनाएका हुन् ।
ताइवानले आफुलाई स्वतन्त्र देश बताउदै आएको छ । तर चीनले भने ताइवानलाई बृहत चिनको एक महत्वपूर्ण अंग मान्दै आएको छ । ताइवानमाथि चीनको थिचोमिचो बढ्दै गए आफुहरुले पनि सैन्य कदम चाल्न बाध्य हुनुपर्ने दिन आउसनक्ने अमेरिकाको चेतावनी छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्