Logo १८ फाल्गुन २०८२, सोमबार | Tue Mar 3 2026


काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते


0
Shares

काठमाडौं, भदौ २३ । काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

बुधबार दोलालघाटबाट काठमाडौं आउदै गरेको बा २ च ६३ ८२ नम्बरको मोटरमाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि धुलिखेल अस्पतालमा लगेको छ ।

Skip This