५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


आर्थिक पत्रकार समाज (सेजन)मा नयाँ नेतृत्व, अध्यक्षमा बराल निर्वाचित


0
Shares

काठमाडौं, भदौं १९ । नेपाल आर्थिक पत्रकार समाजको अध्यक्षमा जनार्दन बराल निर्वाचित हुनुभएको छ ।

शुक्रबार भएको निर्वाचनबाट बराल अध्यक्षमा चुनिँदा उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल तथा कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित हुनुभएको छ ।

सदस्यहरुमा इशारा कोइराला, अच्युत पुरी, सिबी अधिकारी, सोभित थपलिया र अमर बडुवाल निर्वाचित भएका छन् ।