
तस्बिर फाइल
काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक आज बस्दैछ ।
दिउँसो १२ बजेपछि महामन्त्री शशांक कोइराला निवासमा बैठक बस्न लागेको पौडेलको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार बैठकमा क्रियासिल सदस्यता छानबिन र महाधिवेशन कार्यतालिकाको विाषयमा छलफल हुनेछ ।
कांग्रेसको पदाधिकारी बैठकले कांग्रेसको तल्लो तहको अधिवेशन हिजो स्थगित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्