
तस्बिर फाइल
	    काठमाडौं, असार ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले कोटेश्वरस्थित निवासमै पुगेर एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्नुभएको छ ।
मंगलबार राती प्रधानमन्त्रीको सपथपछि राष्ट्रपति निवास शितल निवासमा संक्षिप्त भेट भएका नेपाललाई भेट्न प्रधानमन्त्री देउवा बुधबार अपरान्ह नेपाल निवास पुग्नु भएको हो ।
एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने बाध्यतमा रहनुभएका देउवा विश्वासको मत तथा सरकारमा सहभागिताको विषयमा छलफल गर्न जानुभएको बुझिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्